बीरगञ्ज । हिन्दु र मुस्लिम समुदायबीच रौतहट, बारा र पर्सामा विवाद भएको समाचार आइरहेको बेला पर्सामा भएको पछिल्लो एउटा घटनाले चौतर्फी चर्चा पाएको छ । मुस्लिम समुदायका व्यक्तिले एकजना हिन्दु सम्प्रदायका पुरुषको अन ... पुरै पढ्नुहोस्
बुटवल । रुपन्देही, कपिलवस्तु, दाङ र बर्दियामा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ प्रहरी टोलका २३ वर्षका विकास जैसवालको आफ्नै घरको तीन तल्ला माथि छतमा ... पुरै पढ्नुहोस्
सल्यान । झारफुक गर्ने बहानमा बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको शारदा नगरपालिका ८ सिमखर्कका ३८ वर्षीय शंकर वलीले ४० वर्षीया भाउजु नाता पर्नेलाई झारफुक गरिदिन्छु भन्दै बला ... पुरै पढ्नुहोस्
रौतहट । भारतबाट तस्करी गरेर अवैध रुपमा ल्याउदै गरेको राँगा भैंसी नियन्त्रणमा लिन प्रहरीले रौतहटमा हवाइ फायर गरेको छ । भारतीय सीमा जोडिएको रौतहटको राजपुर नगरपालिकाको कुडिया बजारमा चोर बाटोबाट ल्याइएका ५८ वटा रा ... पुरै पढ्नुहोस्
जनकपुरधाम । धनुषाको जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मंगलबार बिहान मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको डा.जामुन सिंहले जानक ... पुरै पढ्नुहोस्
सिरहा । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श् ... पुरै पढ्नुहोस्
सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं. १ गरगमामा करेन्ट लागेर एक २३ वर्षिय पुरुषको शनिवार साझ मृत्यु भएको छ । घरको पंखा जोडिरहेको अवस्थामा बेचन यादबको छोरा सिताराम यादबको करेन्ट लागेर मृत्यु भएको स्थान ... पुरै पढ्नुहोस्
सिरहा । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । पछिल्लो विवरणअनुसार थप ३ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७३ पुगेको हो । ३ मृतकमा पर्साका ७४ वर्षीय पुरुष, मोरङका ... पुरै पढ्नुहोस्
सुर्खेत । सरकारी पैसा व्यक्तिगत खातामा राख्ने रुकुम पश्चिमका एक लेखापालसहित चार जना पक्राउ परेका छन् । त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित चार जना पक्राउ गरेका हुन । गाउँपालिकाको पैसा व्यक्तिगत खाताम ... पुरै पढ्नुहोस्
सिरहा । सिरहाका एक कोरोना संक्रमित युवकको उपचारको क्रममा मृत्यु भएको छ । गोलबाजार नगरपालिकाका १२ का २१ वर्षीय युकको मृत्यु भएको हो । धरानस्तिथ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गएराति ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved