जिल्ला प्रहरी कार्यालय, सर्लाहीले अपहरित १५ वर्षीय भारतिय बालकको सफल उद्धार गर्दै तीन जना अभियुक्तलाई पक्राउ गरेको छ। पुस २८ गते करिब १ बजे भारतिय बालकलाई बन्धक बनाई राखेको सूचनाकाे अधारमा अभियुक्तहरूलाई नियन् ... पुरै पढ्नुहोस्
लहान नगरपालिकामा आर्थिक वर्ष २०७९/०८० मा ३ करोड ७५ लाख ५३ हजार रुपैयाँ खाना तथा खाजामा खर्च भएको छ । जसमध्ये ३ करोड ६० लाख ५३ हजार रकम भुक्तानी दिइ सकिएको छ भने १५ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ ।महालेख ... पुरै पढ्नुहोस्
नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी कारबाहीका लागि भन्सार कार्यालय चलान गरेको छ। प्रहरी प्रधान कार्यालयले आज उक्त घटना विवरण सार्वजनिक ... पुरै पढ्नुहोस्
सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा भन्सारको राजस्व असुलीमा असर पुगेको छ। नेपाल–भारत दुई देशबीच मुख्यगरी तरकारी, खाद्यान्न र फलफूल आयत निर्यातमा समस् ... पुरै पढ्नुहोस्
कृषि विकास बैंकले प्रक्रिया छलेर जग्गा लिलाम गरेको आरोप लगाउँदै पीडित परिवारले आन्दोलन गरेका छन्। आन्दोलन गरेपछि प्रहरीले जर्वजस्ती बलप्रयोग गर्दै धपाएका थिए । जिल्लाको लहान नगरपालिका–२ का रामचन्द्र यादव ... पुरै पढ्नुहोस्
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै नेपाल कसैको रणमैदान नभएको उल्लेख गरेका छन् । भिडियो सन्देशमार्फत जारी वक्तव्यमा उनले नेपालमा ... पुरै पढ्नुहोस्
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। बिहीबार जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न ... पुरै पढ्नुहोस्
आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिह ... पुरै पढ्नुहोस्
देशका प्रमुख राजनीतिक दलहरुबीचको सत्तागठबन्धनले तराई–मधेश केन्द्रित दलहरुबीच सहकार्यका लागि दबाब बढाएको छ । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले गठन गरेको वार्ता टोलीले विभिन्न दलहरुसं ... पुरै पढ्नुहोस्
बैंक तथा वित्तीय संस्थाहरुबाट ठगी गर्ने, सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभनमा पारी नेपालमा करोडाँै रुपैयाँको ठगी सम्बन्धी मुद्दा प्रहरीमा परेको छ । विभिन्न व्यक्तिहरुलाई ठग्न प्रयोग भएको ५ सय भन्दाबढी मोबाइल ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved