–प्रतिव्यक्ति ऋणको भार ८६ हजार ९ सय ६० रुपियाँ–१० वर्षमा २० खर्ब ऋण बढ्यो सार्वजनिक ऋण २५ खर्ब रुपियाँ नाघेको छ। चालू आर्थिक वर्षको छ महिनामा १ खर्ब २ अर्ब ३ करोड रुपियाँ ऋण थपिएसँगै कुल सार्वजनिक ... पुरै पढ्नुहोस्
सिरहा, ०५ माघ । जनता जागरुक भए विकास हुने सिरहा नगरपालिकाका मेयर डा. नवीन कुमार यादबले बताए । सिरहा नगरपालिकाका बजार व्यवस्थापन तथा व्यापारीहरुका विकासका लागि नगरपालिका र व्यापारी बिच भएका अन्तक्रिया कार्यक्रम ... पुरै पढ्नुहोस्
सिरहा, ०३ माघ । सिरहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिनुपर्ने बताएका छन् । बुधवार सिरहा नगरपालिकाले आयोजना गरेको २७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा ... पुरै पढ्नुहोस्
मुख्यमन्त्री सतीशकुमार सिंहको जनकपुरधाममा पुतला दहन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच उत्पन्न विवादका कारण मुख्यमन्त्री सिंहको पुतला दहन गरिएको छ । प्र ... पुरै पढ्नुहोस्
सार्वजनिक यातायात व्यवसायीले यात्रुमाथि चरम ठगी गर्ने गरेको पाइएको छ। गत पुस २२ गते सरकारले सार्वजनिक सवारीमा ३ दशमलव ३० प्रतिशत भाडा बढाए पनि सवारीवालाहरूले मनलाग्दी भाडा असुल्ने गरेका छन्। यात्रुलाई बढेको भा ... पुरै पढ्नुहोस्
‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारका साथ’ भन्ने मूल नाराका साथ आज देशव्यापी २७औँ भूकम्प सुरक्षा दिवस मनाइँदै छ। वि.सं. १९९० माघ २ गतेका दिउँसो २:२४ बजे गएको भूकम्पको स्मृति ... पुरै पढ्नुहोस्
जिल्ला प्रहरी कार्यालय, सर्लाहीले अपहरित १५ वर्षीय भारतिय बालकको सफल उद्धार गर्दै तीन जना अभियुक्तलाई पक्राउ गरेको छ। पुस २८ गते करिब १ बजे भारतिय बालकलाई बन्धक बनाई राखेको सूचनाकाे अधारमा अभियुक्तहरूलाई नियन् ... पुरै पढ्नुहोस्
लहान नगरपालिकामा आर्थिक वर्ष २०७९/०८० मा ३ करोड ७५ लाख ५३ हजार रुपैयाँ खाना तथा खाजामा खर्च भएको छ । जसमध्ये ३ करोड ६० लाख ५३ हजार रकम भुक्तानी दिइ सकिएको छ भने १५ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ ।महालेख ... पुरै पढ्नुहोस्
नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी कारबाहीका लागि भन्सार कार्यालय चलान गरेको छ। प्रहरी प्रधान कार्यालयले आज उक्त घटना विवरण सार्वजनिक ... पुरै पढ्नुहोस्
सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा भन्सारको राजस्व असुलीमा असर पुगेको छ। नेपाल–भारत दुई देशबीच मुख्यगरी तरकारी, खाद्यान्न र फलफूल आयत निर्यातमा समस् ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved