काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कमा नरहेका कर्मचारीलाई हाजिर हुन आउन अनुरोध गरेको छ । कार्यालय आज सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो । आफ ... पुरै पढ्नुहोस्
काठमाडौँ । लोकसेवा आयोगको लिखित र मौखिक परीक्षाबाट छनौट भएर पनि स्थायी नियुक्ति लिन नआएकालाई तत्काल नियुक्ति लिन आउन सडक विभागले आग्रह गरेको छ । विभागद्वारा जारी सूचनामा भनिएको छ– 'गत कात्तिक २१ गत ... पुरै पढ्नुहोस्
संघीय सरकारले आफ्ना सचिव तथा कर्मचारीहरुलाई विदेश भ्रमणमा रोक लगाइ रहेका बेला मधेश प्रदेश सरकारका मन्त्री तथा कर्मचारीहरुमा विदेश भ्रमणको लर्को लागेको छ । एक सप्ताह भन्दा बढी दिन जपान भ्रमण सकेर केही दिन पहिला ... पुरै पढ्नुहोस्
विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झ ... पुरै पढ्नुहोस्
बर्दिवास, ८ मंसिर। महोतरीको गौशालामा रहेको एक नीजि विद्यालयका सञ्चालकले छात्रालाई जवर्जस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। गौशाला नगरपालिका ५ स्थित गौशाला एकेडेमीमा अध्ययनरत ७ वर्षीया विद ... पुरै पढ्नुहोस्
सिरहा नगरपालिकामा पर्ने सन्हैठामा दुई मोटरसाइकलमा आपसमा ठोक्किँदा एकै वडाका तीन जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । हुलाकी सडकमा पूर्वबाट पश्चिमतर्फ जांदै गरेको स २ प ४७३१ नम्बरको मोटरस ... पुरै पढ्नुहोस्
संयुक्त राष्ट्र सङ्घले यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम वृद्धि २ दशमलव ९ डिग्री सेल्सियससम्म पुग्नसक्ने चेतावनी दिएको छ । दुबईमा कोप–२८ जलवायु वार्ताको ठिकअघि पर्यावरण कार्यक्रमको वार ... पुरै पढ्नुहोस्
रौतहटको मौलापुर नगरपालिका ८ स्थित छठ घाटमा मेयर रिना कुमारी साहलाई निषेध गरेपछि वडाध्यक्षलाई नगरपालिकामा निषेध गरिएको छ । अस्ताउँदो सूर्यलाई अर्घ चढाउने बेला वडा नम्बर ८ स्थित एउटा छठ घाटमा स्थानीयले मेयर साह ... पुरै पढ्नुहोस्
सुर्खेत मङ्सिर ३ गते । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकाल्नुभएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकप ... पुरै पढ्नुहोस्
पर्सामा नेपालकाे राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जना पक्राउ परेका छन्। पर्सागढी नगरपालिका–९ मा रहेकाे सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थ ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved