चितवन । भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो । उनको मंगलबार विहान ... पुरै पढ्नुहोस्
(नेस) । भातमा घिउ मुछेर खान धेरैले मीठो मान्छन् तर रोग लाग्ला कि भनी डराई–डराई खान्छन् । किनभने घिउले शरीरमा चिल्लो, बोसो र कोलेस्टेरोल बढाउँछ अनि यसबाट विभिन्न प्रकारका रोग लाग्छन् भन्ने डर मानिसको मनमा ... पुरै पढ्नुहोस्
सिरहा । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा १ सय ७४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १३ सय २३ पुगेको छ । जसमध्ये २ सय २६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ... पुरै पढ्नुहोस्
कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार वटा पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । निर्देशक समितिको सोमबार सम्पन्न बैठकले पिसिआर मेसिन संचालनमा रह ... पुरै पढ्नुहोस्
सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित ... पुरै पढ्नुहोस्
सप्तरी । सप्तरीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बलान विहुल गाउँपालिकाका १६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । उनका अनुसार संक्रमितहरु ... पुरै पढ्नुहोस्
काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब नेपालमा सं ... पुरै पढ्नुहोस्
सिरहा । सिरहामा कोरोना भाइरस जाँचका लागि अरडिटी किटबाट गरिएको परिक्षणमा ३७ जनामाको रिर्पोट पोजेटिभ देखिएको छ । अरडिटी किटबाट जिल्ला भरीमा कुल ११६२ जनाको परिक्षण गरिएको छ । परिक्षण गरिएकोमा कुल ११२५ जनाको रिर्प ... पुरै पढ्नुहोस्
सिरहा । सिरहामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भगवानपुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १७ र १८ वर्षिय दुई पुरुषमा कोरोना भाइरस संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादबल ... पुरै पढ्नुहोस्
नेपालमा विगत २४ घण्टामा थप ३२३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ३,२३५ पुगेको छ। ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved