राजविराज । सप्तरीमा सामुहिक बलात्कारको शिकार भएकी किशोरीले न्याय नपाएपछि आत्महत्या गरेकी छन् । बलात्कारी विरुद्ध प्रहरीमा उजुरी नदिन गाउँलेले दबाब दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशो ... पुरै पढ्नुहोस्
औरही । बाल दिवसको अवसरमा सिरहाको औरही गाउँपालिकामा बाल प्रतिभा विकासका लागि विभिन्न प्रतिभा प्रष्टफुटन गर्न चरणवद्ध रुपमा कार्याक्रम आयोजना गरी बाल दिवस मनाइएको छ । विधार्थी जनमत संघको आयोजनामा “विपद्मा ... पुरै पढ्नुहोस्
बरियारपट्टी । बरियारपट्टी गाउँपालिकामा हाजिर भएको प्रमुख प्रशासकिय अधिकृतलाई जनप्रतिनिधि र कर्मचारीहरुले एक कार्याक्रम आयोजना गरी स्वागत गरेको छ । बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको ... पुरै पढ्नुहोस्
बरियारपट्टी । सिरहाको बरियारपट्टीमा आठ कोठे दुई तल्ले विद्यालय भवनको शिल्यानास भएको छ । गाउँपालिका वडा नम्बर २ जानकीनगर खोक्सीमा जनता माध्यमिक बिद्यालयको दुई तल्ले भवन विधिवत रुपमा गाउँपालिका अध्यक्ष संतोष कुम ... पुरै पढ्नुहोस्
सिरहा । मैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व आज सम्पन्न भएको छ । सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन् । सप्तमी, अष्टमी र नवमी तिथिमा मना ... पुरै पढ्नुहोस्
सिरहा । सिरहाको मिर्चैया नगरपालिका ९ स्थित कमलदह पोखरीमा डुबेर एक महिलाको मृत्यू भएको छ । मृतक महिलाको पहिचान भने खुल्न सकेका छैन । कमलदहमा महिला डुबेको अवस्थामा देखेपछि एक व्यक्तिले प्रहरीलाई खबर ग ... पुरै पढ्नुहोस्
सिरहा । आज जितिया पर्वको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण मधेसी महिला घरमै बसेर जितिया मनाइरहेका छन् । जितिया पर्वको अवसरमा ... पुरै पढ्नुहोस्
सिराहा । सिरहामा करेन्ट लागेर बिहीवार एक पुरुषको ज्यान गएको छ । बिष्णुपुर गाउँपालिका १ का ५५ वर्षीय गौरी यादबको करेन्ट लागेर ज्यान गएको हो । आफ्नै खेतमा मोटरबाट पानी तान्ने क्रममा विद्युत प्रवाह भई करेन् ... पुरै पढ्नुहोस्
सिरहा । तराईँ मधेस सहित मिथिलाञ्चलमा लोकपर्व जितीया आजदेखि सुरु भएको छ । कठिन पर्वको रुपमा रहेको जितीया पर्वमा सन्तानको दिर्घायुको कामना गर्दै महिलाले उपवास गरी यो पर्व मनाउने गर्छन्। यो पर्व मिथिलाञ्चल क्षेत् ... पुरै पढ्नुहोस्
सिरहा । सिरहाको चोहर्वा–सिरहा सदरमुकाम सडक खण्डमा साँझ सवा ७ बजे दुई मोटरसाइकल आपसमा ठोकिदा दुई जनाको ज्यान गएको छ । सिरहा नगरपालिकामा पर्ने भलुवाही र पदमपुरको बीचमा दुई मोटरसाइकल आपसमा ठोकिएको हो । ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved